Ultimate magazine theme for WordPress.

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, दुईजना घाईते

672

हरिप्रसाद भुसाल / पहिलाे अपडेट

फागुन २, अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे धारापानीमा भएकाे ट्याक्टर दुर्घटनामा २ जना घाईते भएका छन ।

जिल्लाकाे भुमिकास्थान नगरपालिका वडा नं ३ रातामाटामा भएकाे ट्याक्टर दुर्घटनामा २ जना सामान्य घाईते भएका हुन् ।

जिल्लाकाे सदरमुकाम सन्धिखर्कबाट ढाकावाङकाे लागि छुटेकाे लु २ त ७९६३ नम्वरकाे ट्याक्टर रातामाटाकाे जंगलमा दुर्घटना हुँदा चालक सहित दुईजना सामान्य घाईते भएका छन् ।

दुर्घटनाकाे कारण र विस्तृत विवरण जानकारी प्राप्त भईसकेकाे छैन ।

Comments
Loading...