Ultimate magazine theme for WordPress.

राष्ट्रिय जनमाेर्चाका अध्यक्ष केसी अर्घाखाँचीमा

111

हरिप्रसाद भुसाल / पहिलाे अपडेट

माघ ३० अर्घाखाँची । राष्ट्रिय जनमाेर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसी यतिवेला अर्घाखाँचीमा हुनुहुन्छ ।

जनमाेर्चा अर्घाखाँचीले अाज सदरमुकाम सन्धिखर्कमा अायाेजना गरेकाे विराेध सभालाई सम्वाेधन गर्न नेता केसी अर्घाखाँची अाउनुभएकाे हाे ।

प्रतिनिधि सभा बिघटनकाे विरुद्द संघर्षमा उत्रिएकाे जनमाेर्चाले संघियताकाे खारेजी, प्रतिनिधि सभाकाे पुनरस्थापना लगायतका माग सहित सन्धिखर्कमा विराेध प्रदर्शन गर्न लागेकाे हाे ।

 

Comments
Loading...