Ultimate magazine theme for WordPress.

जनता समाजवादी पार्टी अर्घाखाँचीले जलायाे प्रधानमन्त्री र राष्ट्रपतिकाे पुत्ला

102

हरिप्रसाद भुसाल / पहिलाेअपडेट

माघ २६ अर्घाखाँची । जनता समाजवादी पार्टी अर्घाखाँचीले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएकाे छ ।

www.nayafm.com.npप्रतिनिधिसभा विघटन गरि प्रतिगमन गरेके भन्दै प्रधानमन्त्री केपी शर्मा अाेली र राष्टपति विद्या भण्डारीकाे पुत्ला जलाईएकाे पार्टीले जनाएकाे छ ।

संविधान कुल्चेर प्रतिनिधिसभा विघटन गरेकाे भन्दै जनता समाजवादी पार्टी चरणवद्ध रुपमा अान्दाेलनमा छ ।

Comments
Loading...