हरिप्रसाद भुसाल / पहिलो अपडेट
माघ २० अर्घाखाँची । पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले उर्जा मन्त्री टोप बहादुर रायमाझीलाई छोरा भनी सम्वोधन गरेकोमा भट्टराईको असहमती व्यक्त गरेको छ ।
आफु भन्दा ४ वर्ष पहिले देखि कम्युनिष्ट पार्टीको सदस्य भएको र जनयुद्ध शुरु हुदा संगै समान पदमा रहेको सहकर्मीलाई छोरा भनी सम्वोधन गर्नु जायज नभएको भन्दै सचिवालयले भट्टराईको नाम नलिइ खण्डन गरेको हो ।
उर्जामन्त्रीका स्वकिय सचिव लिला जिसीले सामाजिक सन्जालमा स्टाटस लेख्दै युद्धकाल मा कस्ले बचायो ? धोबिघाट बाट प्रधानमन्त्री कस्ले बनायो ? भन्दै प्रश्न गर्नुभएको छ ।
हेर्नुहोस जिसीको स्टाटस जस्ताको तस्तै :
खासमा बाबुराम भट्टराईले के भनेका थिए रायमाझीलाई, हेर्नुहोस भिडियो :