Ultimate magazine theme for WordPress.

पूर्व प्रधानमन्त्री भट्टराई अर्घाखाँचीमा, भोली विभिन्न कार्यक्रमहरुमा सहभागी बन्ने

183

हरिप्रसाद भुसाल / पहिलो अपडेट

माघ १९ अर्घाखाँची । पूर्व प्रधानमन्त्री एवम जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई यतिवेला अर्घाखाँचीमा हुनुहुन्छ ।

पश्चिम नेपालका विभिन्न जिल्लामा कार्यकर्ता भेटघाट तथा प्रशिक्षणका क्रममा यही माघ २० गते सन्धिखर्कमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष भट्टराई अर्घाखाँची आउनुभएको हो ।

अध्यक्ष भट्टराईसंग पार्टीले भोली विहान विहान पत्रकार सम्मेलन, विभिन्न भेटघाट, पार्टी समायोजन कार्यक्रम र दिउसो सभागृह बृहत अन्तरक्रिया कार्यक्रम लगायतका कार्यक्रमहरु रहेको पार्टी स्रोतले जानकारी दिएको छ ।

Comments
Loading...