Ultimate magazine theme for WordPress.

ज्योती लाईफको आर्घाखाँची शाखा देशकै उत्कृष्ठ

518

पहिलो अपडेट / माघ १९, काठमाण्डौ

ज्योती लाईफ इन्स्योरेन्स अर्घाखाँची शाखा देशकै नमूना बन्न सफल भएको छ ।

आर्थिक वर्ष ०७६ ०७७ मा धेरै संख्यामा विमा गराउन सफल भएको शाखालाई उत्कृष्ठ शाखाको रुपमा केन्द्रले सम्मान गरेको हो ।

अर्घाखाँची शाखाले कम्पनीले दिएको लक्ष्यभन्दा बढी १४१ प्रतिशत विमा प्रिमियम उठाउन सफल भएको छ ।

Comments
Loading...