Ultimate magazine theme for WordPress.

प्रचण्डले भावुक हुँदै जनतासंग भने : केपी ओलीले हुर्मत लिए न्याय पाउँ

450

पहिलो अपडेट / माघ १६, काठमाण्डौ

केपी शर्मा ओलीले आफ्नो हुर्मत लिएको भन्दै नेकपाका अध्यक्ष प्रचण्डले जनतासंग न्याय मागेका छन् ।

गणतन्त्रको आन्दोलनमा लड्दैगर्दा आफ्ना छोरीहरुले रोल्पाका जंगलमा हतियार बोकाएको भन्दै प्रचण्डले अहिले केपी शर्मा ओलीले आफ्नो अपमान गरेको भन्दै जनतासंग न्याय मागेका हुन् ।

आज विराटनगरमा आयोजित विरोध सभामा सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओली निसन्तान हुनु मेरो दोश हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

सम्वोधनको क्रममा प्रचण्ड पटक पटक भावुक बनेका थिए ।

Comments
Loading...