अराज वेलवासे / पहिलाे अपडेट
माघ १३, अर्घाखाँची । शितगंगा नगरपालिका २ झिर्रामा बाबुले आफ्नै छोरीको हत्या गरेका छन ।
स्थानिय २४ बर्षिय सन्तोष घिमिरेले आफ्नै छोरी २ बर्षिय सृष्टि घिमिरेको रसीले घाटीमा कसेर हत्या गरेको वडा प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो ।
बिगत केही समय देखि श्रीमती सँगको बिवादले श्रीमती माइतमा बस्दै आएकी थिइन बाबु सँगै बसेकी छोरीको बाबुले हत्या गरेको प्रहरीले जनाएको छ ।