हरिप्रसाद भुसाल, पहिलो अपडेड
माघ ७, अर्घाखाँची । राष्टिय जनमोर्चाले आज जिल्लाका ६ वटै स्थानीय तहमा एकसाथ प्रदर्शन गर्नेभएको छ ।
प्रधानमन्त्रीले चालेको कदमको खारेजीको माग गर्दै जनमोर्चाले प्रदर्शन सहित विरोध सभ ागर्न लागेको जनमोर्चा स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधीसभा विघटनलाई असंवैधानिक भन्दै जनमोर्चा चरणवद्ध रुपमा संघर्षमा छ ।