Ultimate magazine theme for WordPress.

राष्टिय जनमोर्चाले आज ६ वटै स्थानीय तहमा प्रदर्शन गर्ने

113

हरिप्रसाद भुसाल, पहिलो अपडेड

माघ ७, अर्घाखाँची । राष्टिय जनमोर्चाले आज जिल्लाका ६ वटै स्थानीय तहमा एकसाथ प्रदर्शन गर्नेभएको छ ।

प्रधानमन्त्रीले चालेको कदमको खारेजीको माग गर्दै जनमोर्चाले प्रदर्शन सहित विरोध सभ ागर्न लागेको जनमोर्चा स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधीसभा विघटनलाई असंवैधानिक भन्दै जनमोर्चा चरणवद्ध रुपमा संघर्षमा छ ।

 

Comments
Loading...