Ultimate magazine theme for WordPress.

ओली पक्षिय नेकपाद्वारा आज सन्धिखर्कमा शक्ती प्रदर्शन, तयारी अन्तिम चरणमा

238

पहिलो अपडेट / माघ ३ अर्घाखाँची

केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज सन्धिखर्कमा गर्ने शक्ति प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

सन्धिखर्क टुडिखेल मैदानमा आयोजना गरिएको कार्यकर्ता भेला तथा साँस्कृतिक कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री टोप बहादुर रायमाझी, खानेपानी मन्त्री मणी थापा लगायतले सम्बोभन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमको पूर्वसन्ध्यामा नेकपा नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा हिजो सन्धिखर्कमा मोटरसाईकल र्याली सम्पन्न गरिएको छ । र्यालीले सन्धिखर्क बजारका मुख्य मुख्य चोकको परिक्रमा गरेको थियो ।

Comments
Loading...