Ultimate magazine theme for WordPress.

माघेसक्रान्तीमा सार्वजनिक विदा

37

सरकारले माघीको अवसरमा सार्वजनिक विदा दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहपूर्ण रुपमा हर्षोल्लासपूर्ण रुपमा माघी मनाउनका लागि देशभर विदा दिइएको बताएका हुन् ।

राष्टिय सभामा मन्तव्य राख्दै प्रधानमन्त्रीले उक्त जानकारी दिएका हुन् ।

Comments
Loading...