Ultimate magazine theme for WordPress.

जिन्दगीका रोचक तर सत्य भनाईहरु

106

प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. जस्तो भए पनि विहे गर । पत्नी असल मिले तिमी खुसी हुनेछौ, खराब मिले दार्शनिक ।

२. मैले भगवानसँग बाइक मागे तर मलाई थाहा भयो भगावनले सोझै दिदैनन् यसर्थ मैले एउटा बाइक चोरे र भगवानसँग क्षमा मागे ।

३. लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ ।

४. सधै दोश्रो व्यक्तिको अन्त्येष्टीमा जानु, आन्यथा उ तपाईको अन्त्येष्टीमा आउने छैन ।

५. जो भुइमा सुत्दछ ऊ खाटबाट खस्न सक्दैन ।

६. अमेरिका यस्तो देश हो जहा आधा पैसा खानामा खर्च गरिन्छ आधा पैसा मोटोपन घटाउनमा ।

७. विहे गर्नुपूर्व बच्चा स्याहार्ने मसँग छ सिद्धान्त थिए, अहिले मेरा छ बच्चाहरू छन् र कुनै सिद्धान्त छैन ।

नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

Comments
Loading...