Ultimate magazine theme for WordPress.

क्यान्सर पिडित बन्जाडेको अपिल : मलाई बचाउनुस् ( कृपया सक्दो शेयर गरौं ।)

420

पहिलो अपडेट / पौष २१, अर्घाखाँची

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. ३, रातामाटा निवासी धनवहादुर बन्जाडेले जीवनरक्षाको लागि अनुरोध गरेका छन् ।

पित्त थैलिको क्यान्सर भई पित्त थैलिको क्यान्सर भई विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत बन्जाडेले जीवन रक्षाको लागि सहयोगीहरुमा अपिल गरेका हुन् ।

उपचार निकै खर्चिलो भएको र घर परिवारको आर्थिक स्थिति निकै कमजोर भएका बन्जाडेले देश विदेश रहेका सुभचिन्तकहरुसंग सहयोगको आग्रह गरेका हुन् ।

सहयोगका लागि निम्न सम्पर्क नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ :
नेपालका लागि सम्पर्क नम्बर : ९८४७३१४४५८, ९८४७५१८७८०, ९८६३९९२७८९
कतारका लागि सम्पर्क नम्बर : ६६४२९६४९ (टेक राज थापा )
कुवेतका लागि सम्पर्क नम्बर : ६९९०६०३५ (बिष्णु बि.सी.)

Comments
Loading...