Ultimate magazine theme for WordPress.

नगरप्रमुख थापा अाेली पक्षमा

553

पहिलाे अपडेट / पाैष १८, अर्घाखाँची

 

भूमिकास्थान नगरपालिका अर्घाखाँचीका नगर प्रमुख रेशम थापा अाेली पक्षमा लागेका छन् ।

 

यसअघि प्रचण्ड नेपाल पक्षमा रहेका भनिएका थापा अाेली समुहले अायाेजना गरेकाे जिल्ला कमिटिकाे वैठकमा सहभागी भएका हुन् ।

 

“नेकपा पक्षमा लागेकाे भनिएका नगरप्रमुख थापा अाजकाे बैठकमा सहभागी हुनुहुन्थ्याे ।” स्राेतले भन्याे ” उहाँ अाेली पक्षिय नेकपामै हुनुहुन्छ ।”

Comments
Loading...