पहिलो अपडेट / पौष १८, अर्घाखाँची
पार्टी विभाजनपछि ओली पक्षमा लागेका नेकपा नेता समेत रहेका उर्जामन्त्री टोप बहादुर रायमाझी तामझाम सहित अर्घाखाँची भित्रिएका छन् ।
नेकपा अर्घाखाँचीको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्न अर्घाखाँची जिल्लाका संघीय सांसद समेत रहेका नेता रायमाझी आज अर्घाखाँची आएका हुन् ।
रायमाझीको आगमन संगै सन्धिखर्कमा सुरक्षा सतर्कता बढाइएको छ ।
हेर्नुहोस रायमाझीको अर्घाखाँची आगमहनको दृश्य भिडियो सहित