Ultimate magazine theme for WordPress.

अर्घाखाँचीमा टोपबहादुरको दमदार इन्ट्री (हेर्नुहोस भिडियो सहित)

2,794

पहिलो अपडेट / पौष १८, अर्घाखाँची

पार्टी विभाजनपछि ओली पक्षमा लागेका नेकपा नेता समेत रहेका उर्जामन्त्री टोप बहादुर रायमाझी तामझाम सहित अर्घाखाँची भित्रिएका छन् ।

नेकपा अर्घाखाँचीको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्न अर्घाखाँची जिल्लाका संघीय सांसद समेत रहेका नेता रायमाझी आज अर्घाखाँची आएका हुन् ।

रायमाझीको आगमन संगै सन्धिखर्कमा सुरक्षा सतर्कता बढाइएको छ ।

हेर्नुहोस रायमाझीको अर्घाखाँची आगमहनको दृश्य भिडियो सहित

Comments
Loading...