पहिलो अपडेट / पौष १६, अर्घाखाँची
भूमिकास्थान नगरपालिकाले नयाँ कर्मचारीको लागि आवेदन खुल्ला गरेको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका कार्यालय तथा वडाहरुमा काम गर्नेगरी विभिन्न पदहरुमा कर्मचारी आह्वान गरेको हो ।
नगरपालिकाले दिएको जानकारी अनुसार सामाजिक परिचालक १ जना, रोजगार संयोजक १ जना, सूचना प्रविधि अधिकृत १ जना, अहेब २ जना, अनमी ३ जना र कार्यालय सहयोगी २ जना गरी १० जना कर्मचारी माग गरेको हो ।
नगरपालिकाका अनुसार यससम्वन्धी विस्तृत विवरण www.bhumikasthanmun.gov.np बाट प्राप्त गर्न सकिनेछ ।
हेर्नुहोस भूमिकास्थान नगरपालिका बाट जारी सूचना :