Ultimate magazine theme for WordPress.

यी हुन धारापानीका शारु, जसले आज बुटवलमा ज्यान गुमाए

3,401

पहिलो अपडेट / मंसिर २४, अर्घाखाँची

कोरोना संक्रमणबाट आज बुटवलमा एकजना अर्घाखाँचीवासीको ज्यान गएको छ ।

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ४ फलामखिली घर भई हाल बुटवलमा बस्दै आएका ४० वर्षिय नरबहादुर शारुको आज ज्यान गएको हो ।

मृगौलाको समस्या रहेका शारुको उपचारको क्रममा ज्यान गएको हो ।

Comments
Loading...