पहिलो अपडेट / मंसिर २४, अर्घाखाँची
कोरोना संक्रमणबाट आज बुटवलमा एकजना अर्घाखाँचीवासीको ज्यान गएको छ ।
जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ४ फलामखिली घर भई हाल बुटवलमा बस्दै आएका ४० वर्षिय नरबहादुर शारुको आज ज्यान गएको हो ।
मृगौलाको समस्या रहेका शारुको उपचारको क्रममा ज्यान गएको हो ।