Ultimate magazine theme for WordPress.

अर्घाखाँचीको नरपानीमा जीप दुर्घटना, सडकबाट करीव १५ मिटर तल खस्यो जीप

738

बिबस थापा / मंसिर ७, अर्घाखाँची

अर्घाखाँची जिल्लाको नरपानीमा आज जीप दुर्घटना भएको छ ।

आज बुटवल देखी खिल्जिको लागी आउदै गरेको लु १ च ९४६३ नम्बरको यात्रुबाहक जिप नरपानी पैयापाटा निर दुर्घटना भएको हो ।

दुर्घटनामा कुनै पनि मानबिय क्षति भएको छैन भने जिप सडक बाट करिब १५ मिटर तल खसेको छ ।

दुर्घटनाको कारण र थप बृस्तृत बारेमा अनुसन्धान भैरहेको छ।

Comments
Loading...