Ultimate magazine theme for WordPress.

कोभिड-१९ अपडेट : थप २९३३ जनामा संक्र’मण पुष्टि, २४ जनाको मृ’त्यु

40

काठमाडौं : सोमवार २ हजार ९३३ जनामा कोभिड-१९ संक्र’मण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा २ हजार ९३३ जनालाई संक्र’मण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोमवार ३ हजार १५० जना संक्र’मण मुक्त भएका छन्।

मन्त्रालयका अनुसार हालसम्म १ लाख ७६ हजार ५०० जनामा संक्र’मण देखिएको छ भने निको हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ छ। शुक्रवार संक्र’मणका कारण २४ जनाको मृ’त्यु भएको छ। संक्रमणका कारण हालसम्म नि’धन हुनेको संख्या ९ सय ८४ पुगेको छ।

Comments
Loading...