Ultimate magazine theme for WordPress.

बसन्त लम्सालको डाँफे चरी चर्चाको शिखरमा (भिडियो सहित)

293

अर्घाखाँची जिल्लामा जन्म भई लोकगित संगितमा बेग्लै पहिचान बनाउन सफल बसन्त लम्सालले आवाज दिएको लोक दोहोरी गितको चर्चा शुरुवाटै चुालिएको छ ।

यही कार्तिक ८ गते युट्युव मार्फत सार्वजनिक भएको डाँफेचरीमा लम्साल सहित चर्चित लोक दोहोरी गायिका शान्तिश्री परिवारको आवाज रहेको छ ।

रविन ज्ञवालीको शव्द रहेको गित युट्युवमा सर्वाधिक हेरिएको छ । गित अपलोड भएको पाँच दिनमै ३ लाख भन्दा धेरैपटक  हेरिएको छ ।

हेर्नुहोस् भिडियो :

Comments
Loading...