Ultimate magazine theme for WordPress.

पत्रकार रवि लामिछानेको दम्पतीलाई कोरोना संक्रमण

79

चर्चित पत्रकार रवि लामिछाने र उनकी दम्पती नेपाल चलचित्र बोर्डकि भुतपुर्व अध्यक्ष समेत रहेकी निकिता पौडेललाइ कोरोना पोजेटिभ देखिएको छ । रवि लामिछानेले फेसबुकमा एउटा स्टाटस लेख्दै यस्ततो लेखेका छन :-

गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।

Comments
Loading...