Ultimate magazine theme for WordPress.

बुटवलमा गएराती अर्घाखाँचीको अड्गुरीका एकजना संक्रमितको मृत्यु

953

पहिलो अपडेट / कार्तिक ६

अर्घाखाँचीको अड्गुरीका ३८ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गएराति अर्घाखाँचीका एकजना संक्रमितको ज्यान गएको छ । त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुषको पनि गएराती नै ज्यान गएको छ।

असोज २२ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका अर्घाखाँचीको अड्गुरीका ३८ वर्षीय पुरुषको बुधबार राति साढे ९ बजे मृत्यु भएको हो ।

यस्तै कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका तिलोत्तमाका पुरुषको राति १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

Comments
Loading...