Ultimate magazine theme for WordPress.

अभिनव चौहानको स्वर तथा अभिनयमा दशैंँ गीत सार्वजनिक

485
पहिलो अपडेट / असोज २७, अर्घाखाँची
नेपाली संगीत क्षेत्रमा एउटा उदाउँदो प्रतिभा हो अभिनव चौहान।जसका गीतहरु बजारमा निरन्तर रुपमा सार्वजनिक भैरहेका छन् ।उनी आफैले गीत लेख्ने गाउने अभिनय गर्ने र निर्देशन गर्ने जस्ता कुराहरू गर्दै आएका छन्।
त्यसैगरी आज साँझ ५:१५ मा सार्वजनिक भएको दशै गीतमा उनै अभिनवको निर्देशन/आवाज र अभिनय रहेको छ।जसमा शब्द भरत चौहान र लय तथा एरेन्ज कृष्ण लामिछानेको छ।विरेन्द्र भट्ट र नमराज घिमिरेले निर्देशन गरेको यस गीतलाई विष्णु भट्टराईले सम्पादन गरेर अविरल फिल्मसको आधिकारिक युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।
मंगलम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको गीतमा अभिनव चौहान, सलिना बुढाथोकी, सावित्री दाहाल र कमल सेर्पालीको अभिनय देख्नु सक्नुहुनेछ भने भरत चौहानको नामबाट बजारमा गीत आएको हो।
पूरा भिडियो
Uploding ….
Comments
Loading...