Ultimate magazine theme for WordPress.

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सहितमा कोरोना संक्रमण पुष्टी

457

पहिलो अपडेट / असोज १६, अर्घाखाँची

अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल सहितका उच्च अधिकारीहरुमा कोरोना संक्रमण पुष्टी भएको छ ।

सामान्य लक्षण देखिएपछि असोज १४ गते स्वाव संकलन गरी पठाइएकोमा हिजो पोजेटिभ रिपोर्ट आएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिनुभयो ।

“हो, सिडिओसाप म सहित केही साथीहरुमा कोरोना देखिएको हो ।” थापाले पहिलो अपडेट डटकमसित भन्नुभयो “तर अहिले स्वास्थ्यमा कुनै समस्या देखिएको छैन, हामी सामान्य अवस्थामै छौं ।”

Comments
Loading...