Ultimate magazine theme for WordPress.

बुटवल पुगेर फर्किएकी एकजना सहित अर्घाखाँचीमा आज थपिए दुईजना संक्रमित

483

पहिलो अपडेट / भदौ २५, अर्घाखाँची

अर्घाखाँची जिल्लामा आज दुईजनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्लाको शितगंगा नगरपालिका वडा नं. ३ र ४ निवासी २१ र ५९ वर्षिय दुईजना महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । दुवैजना नै समुदाय स्तरका हुन् ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीले दिएकोे जानकारी अनुसार एकजना महिला केही दिनअघि काम विशेषले बुटवल पुगेर फर्किएकी थिइन । जोखिमयुक्त क्षेत्रम पुगेर फर्किएका कारण उनी घरमै क्वारेन्टाइन बस्दै आएकी थिइन । त्यस्तै एकजना महिला भने कन्ट्याक टेसिङ्गकी हुन् ।

Comments
Loading...