Ultimate magazine theme for WordPress.

अर्घाखाँचीमा आज एकैदिन थपिए ११ जना संक्रमित

598

पहिलो अपडेट भदौ २१, अर्घाखाँची

अर्घाखाँचीमा आज एकैदिन ११ जना संक्रमित थपिएका छन् ।

सन्धिखर्क नगरपालिकाका ११ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

आज  थपिएका मध्ये महिला ४ र पुरुष ७ रहेका छन् । जसमध्ये ४ जना समुदाय स्तरका हुन् भने ७ जना क्वारेन्टाइनका रहेका छन् ।

Comments
Loading...