Ultimate magazine theme for WordPress.

सन्धिखर्कमा एक व्यक्ति मृत अवस्थामा फेला

- हरिप्रसाद भुसाल

2,435

पहिलो अपडेट / भदौ १४, अर्घाखाँची
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
सन्धिखर्क नगरपालिका वडा नं. १ आटीका पाटामा सडकको छेउमा मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो ।
स.न.पा. १ झिल्केडाँडा निवासी आन्दाजी ६० वर्षका तिल बहादुर कुमालको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । मृतक कुमालको शव पोष्ट मार्टमको लागि सन्धिखर्क अस्पतालमा पुर्याइएको छ ।

 

Comments
Loading...