Ultimate magazine theme for WordPress.

चितवनमा कोरोनाले एक पुरुषको मृत्यु

83

चितवन : चितवनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित एक पुरुषको मृत्यु भएको छ। चितवन मेडिकल कलेज भरतपुरमा आइतबार ५२ वर्षीय पुरुषको मृत्यु भएको हो।

भरतपुर महानगरपालिका-११ घर भएका ति पुरुषको आइतबार दिउँसो मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए।

निमोनिया भएर भदौ ४ गते अस्पतालमा भर्ना भएका उनको भेन्टिलेटरमा उपचार गराइएको थियो।

Comments
Loading...