Ultimate magazine theme for WordPress.

अर्घाखाँचीमा एशियाकै दाेस्राे लामाे झाेलुङ्गे पुल बन्दै

140

अर्घाखाँची जिल्लाकाे अर्घा र बाँगी जाेड्नेगरि एशियाकै दाेस्राे लामाे झाेलुङ्गे पुल निर्माण भैरहेकाे छ । जिल्लाकाे पर्यटकिय क्षत्रमा काेसेढुंगा सावित हुनसक्ने पुलकाे प्रचार प्रसारकाे लागि भिडियाे शेयर गर्नुहाेला है ।

Comments
Loading...