Ultimate magazine theme for WordPress.

अर्घाखाँचीमा लकडाउन थपिदै

427

पहिलो अपडेट / भदौ ९, अर्घाखाँची

अर्घाखाँचीमा एक हप्ताको लागि गरिएको लकडाउन पुन एक हप्ता थपिने भएको छ ।

सम्भवत आज नभए भोली बिहान नै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले एक सुचना जारी गरी लकडाउन पुन एक हप्ता थपिएको औपचारीक जानकारी गराउने स्रोतले जानकारी दिएको छ ।

छिमेकी जिल्लाहरुमा कोरोनाको उच्च जोखिम देखीएपछि अर्घाखाँची जिल्लामा पनि भदौ ३ गते विहान देखी एक हप्ता लामो लकडाउन घोषणा गरिएको थियो ।

Comments
Loading...