पहिलाे अपडेट / भदाै २, अर्घाखाँची
काेराेनाकाे जाेखिम बढेपछि अर्घाखाँचीमा लकडाउन हुने भएकाे छ ।
अाज सन्धिखर्कमा बसेकाे सर्वपक्षिय बैठकले भाेली बिहानबाट कडाईका साथ पुर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेकाे हाे ।
” याे लकडाउन हाेईन, निषेधाज्ञा पनि हाेईन ।” प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेलले भने ” तर कडाई भने प्रभावकारीताका साथ गर्ने हाे । अावतजावतमा कडाई गर्ने हाे । अत्यावश्यक बाहेक सव बन्द हुन्छ ।”