Ultimate magazine theme for WordPress.

बानियाको रहस्यमय ढंगले निधन भएको भन्दै छानविन गर्न स्वतन्त्र पत्रकार संघको माग

126

पहिलो अपडेट / साउन २९, काठमाण्डौ

स्वतन्त्र पत्रकार संघले नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव बलराम बानियाको निधन रहस्यमय ढडंगले भएको भन्दै छानविन गर्न माग गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष केवि मसालले एक प्रेस विज्ञप्ती जारी गर्दै गहिरो छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गर्नुभएको हो ।

कान्तिपुर दैनिकका सहायक सम्पादकको रुपमा काम गर्दै आउनुभएका बानियाको रहस्यमय ढंगले निधन भएको थियो ।

Comments
Loading...