Ultimate magazine theme for WordPress.

जनैपूर्णिमाको दिन छत्रदेवले दियो सार्वजनिक विदा

165

साउन १८ / पहिलो अपडेट

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले जनैपूणिमाको दिन सार्वजनिक विदा दिएको छ ।

गाउँकार्यपालिकाको निर्णय अनुसार रक्षाबन्धनको दिन सार्वजनिक विदा दिइएको छ्त्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए ।

पोख्रेलले आज एक प्रेस विज्ञप्ती जारी गर्दै १९ गते एकदिनको लागि गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरु सहित सम्पूर्ण कार्यालयहरु बन्द रहने जानकारी दिएका हुन् ।

Comments
Loading...