Ultimate magazine theme for WordPress.

कलाकारकाे लागि ताली र गाली दुवै स्विकार्य हुनुपर्छ : गायीका मगर

209

पहिलाे अपडेट / असार २९, २०७७

चर्चित लाेक तथा दाेहाेरी गायिका मुना थापा मगरले कलाकारले ताली र गाली पाउनु सामान्य कुरा भएकाे बताउनुभएकाे छ ।

विश्वमै यस्ताे हुने गरेकाे बताउदै गायिका मगरले ताली र गालीलाई कलाकारले स्वाभाविक रुपमा लिनुपर्नेमा जाेड दिनुभएकाे हाे ।

“कलाकारले गाली र ताली दुबै पाउछन । सायद बिश्वमै यस्तो हुन्छ ।” गायिका मगरले सामाजिक संजालमा भन्नुभएकाे छ “तर यहाँ कानुनी कारबाहीमा जाने कुरा आयो ! यसलाई घमण्ड भन्ने कि के भन्ने !!”

हेर्नुहाेस गायिका मगरकाे स्टाटस् जस्ताकाे तस्तै :

 

Comments
Loading...