Ultimate magazine theme for WordPress.

राेटरि क्लव अफ अर्घाखाँचीकाे पाचाैँ स्थापना दिवस सन्धिखर्कमा सम्पन्न

188

पहिलाे अपडेट / असार १९, २०७७

राेटरि क्लव अफ अर्घाखाँचीकाे पाचाैँ स्थापना दिवस सन्धिखर्कमा सम्पन्न भएकाे छ ।

स्थापना दिवसकाे अवसरमा अायाेजना गरिएकाे कार्यक्रममा चार्टर प्रेसिडेन्ड गाेपाल प्रसाद पन्थीले पदाधिकारि सहित सदस्यहरुकाे पदभार ग्रहण गराउनुभएकाे थियाे ।

राेटरि क्लव अर्घाखाँचीले २०२०/२१ का लागि प्रेसिडेन्ट हिराधर अाचार्य, सेक्रेटरि कृष्ण प्रसाद भुसाल, असिस्टेन्ट सेक्रेटरि शिवनाथ श्रेष्ठ, ट्रेजरर विष्णु प्रसाद अाचार्य, असिस्टेन्ट ट्रेजरर ठाकुर कुमार श्रेष्ठ लगायत रहेकाे नयाँ कार्यसमिति चयन गरिएकाे हाे ।

कार्यक्रमले अाजसम्मका कामकाे समीक्षा गर्नुका साथै भावी कार्यक्रमकाे विषयमा छलफल तथा भावी कार्यक्रमकाे विषयमा छलफल गरेकाे थियाे ।

कार्यक्रममा पास्ट प्रेसिडेन्ट लिला गाैतम, हरिप्रसाद दमासे,  ईलेक्ट प्रेसिडेन्ट काशिराम बस्याल, डाईरेक्टर मेम्वरसिप चुरामणि भट्टराई लगातयकाे उपस्थिति रहेकाे थियाे ।

राेटरि क्लव अफ अर्घाखाँचीका नवनियुक्त अध्यक्ष हिराधर अाचार्यकाे अध्यक्षता र सचिव कृष्ण प्रसाद भुसालकाे संचालनमा कार्यक्रम सम्पन्न भएकाे पव्लिक ईमेज डाईरेक्टर हरि प्रसाद भुसालले जानकारी दिनुभएकाे छ ।

Comments
Loading...