Ultimate magazine theme for WordPress.

डिभर्ना अायुर्वेद अाैषधालयद्वारा अाइसाेलेसन तथा क्वारेन्टाईनमा अाैषधि बितरण

330

डिभर्ना अायुर्वेद अाैषधालयले “स्वस्थ जीवन कार्यक्रम” अन्तर्गत अाईसाेलेसन तथा क्वारेन्टाईनहरुमा  बलबर्धक, राेग प्रतिराेधात्मक क्षमता बढाउने अाैषधिहरु हस्तान्तरण गरेकाे छ ।

कार्यालय प्रमुख तिलक जंग जनैदार, वडा अध्यक्ष नारायण खड्का सहितकाे उपस्थितिमा युवाबर्ष रविचित्र जनता मा .वि  हटारीमा रहेकाे अाईसाेलेसन कक्ष,  ज्ञान प्रकाश मा.वि. स.न.पा. १२ सल्लिकाेट र बिजय उच्च मा.वि.स.न.पा.११डिभर्नामा रहेका क्वारेन्टाईनमा अायुर्वेदिक अाैषाधी हरु हस्तान्तरण गरिएकाे हाे ।

हिजाे अायाेजित कार्यक्रमका बिच ईमुनाे केयर क्याप्सुल, अश्वगन्धा क्याप्सुल र शिलाजित क्याप्सुल लगायतका अाैषधीहरु हस्तान्तरण  गरिएकाे हाे ।

Comments
Loading...