Ultimate magazine theme for WordPress.

अर्घाखाँचीमा एकैदिन थपिए १६ जना संक्रमित

162

अर्घाखाँचीमा अाज १६ जना काेराेना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकु काठमाण्डाैमा गरिएकाे परिक्षणमा सन्धिखर्क नगरवरपालिकाका १० जना र छत्रदेव गाउँपालिकाका ६ जना गरि १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

अाज ४६ जनाकाे रिपाेर्ट प्राप्त भएकाेमा ३० जनाकाे रिपाेर्ट नेगेटिभ प्राप्त भएकाे स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले जानकारी दिए ।

याे सहित अर्घाखाँचीमा संक्रमितकाे संख्या १९० पुगेकाे छ । जसमध्ये तिनजनाले ज्यान गुमाईसकेका छन् ।

हेर्नुहोस भिडियो सहित

Comments
Loading...