Ultimate magazine theme for WordPress.

अर्घाखाँचीमा फेरि तिनजना काेराेना संक्रमित थपिए, जिल्लामा संक्रमितकाे संख्या ६२ पुग्याे

353

पहिलाे अपडेट / असार ३, अर्घाखाँची
अर्घाखाँची जिल्लाका थप तिनजनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

तिनजनाकाे पाेजेटिभ रिपाेर्ट अाएसंगै अर्घाखाँचीमा काेभिड १९ संक्रमितकाे संख्या ६२ पुगेकाे छ ।

भरतपुर अस्पताल COVID-19 प्रयोगशालामा २०७७ असार ०२ गते अर्घाखांचीका २०० जनाकाे pcr परिक्षण गरिएकाेमा भुमिकास्थान नगरपालिका वस्ने वर्ष २७ र वर्ष १८ का पुरुष र मालारानी-अर्घाखांची वस्ने वर्ष १९ का पुरुष गरि जम्मा ३ जनामा कोभिड-१९ पुष्टी भएकाे हाे ।

यसअघि अर्घाखाँचीमा काेराेना संक्रमणका कारण दुईजनाकाे ज्यान गैसकेकाे छ ।

Comments
Loading...