Ultimate magazine theme for WordPress.

चीन र भारतको भिडन्त, तीन भारतीय सैनिक मारिए

135

२ असार, काठमाडौं । चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ । झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् ।

मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन् ।

Comments
Loading...