Ultimate magazine theme for WordPress.

सनपाका उपप्रमुखमा कोरोना संक्रमण

469

गणेश खनाल / जेठ २६, अर्घाखाँची

सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार वि.क.लाई कोरोना संक्रमण भएको छ ।

भैरहवामा गरिएको परीक्षणबाट वि.क.मा को कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयक सूचना अधिकारी विजय बरालले जानकारी दिए ।

जनताका सेवामा रातदिन खटिरहँदा आफुलाई संक्रमण भएको भएपनि आफु हतोत्साहित नभएको वि.क.ले पहिलो अपडेटलाई बताए ।

Comments
Loading...