Ultimate magazine theme for WordPress.

सन्धिखर्कका संक्रमित मध्ये जनप्रतिनिधि पनि

255

अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिकाका एक जना जनप्रतिनिधिलाई पनि काेराेना संक्रमण पुष्टि भएकाे छ ।

अर्घाखाँचीका ३१ जनामा पुष्टि भएका मध्ये सन्धिखर्क नगरपालिकाका २९ जना, शितगंगा र पाणिनिका १/१ जना रहेका छन् ।

जसमध्ये १/१ जना पाणिनि र शितगंगाका रहेकाे जिल्ला स्वास्थ्य कार्यालका सुचना अधिकारी विजय वरालले  जानकारी दिए ।

Comments
Loading...