अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिकाका एक जना जनप्रतिनिधिलाई पनि काेराेना संक्रमण पुष्टि भएकाे छ ।
अर्घाखाँचीका ३१ जनामा पुष्टि भएका मध्ये सन्धिखर्क नगरपालिकाका २९ जना, शितगंगा र पाणिनिका १/१ जना रहेका छन् ।
जसमध्ये १/१ जना पाणिनि र शितगंगाका रहेकाे जिल्ला स्वास्थ्य कार्यालका सुचना अधिकारी विजय वरालले जानकारी दिए ।