Ultimate magazine theme for WordPress.

नेपालमा एकैदिन २२६ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १ हजार ७ सय ९८ पुग्याे

62

पहिलाे अपडेट / जेठ १९

काठमाण्डाै – नेपालमा साेमबार एकैदिन दुई सय २६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार सात सय ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Comments
Loading...