Ultimate magazine theme for WordPress.

एमसिसि खारेज गर्न १४ राजनितिक दलकाे अाग्रह

163

पहिलाे अपडेट / जेठ १६, २०७७

१४ राजनितिक दलले एमसिसि खारेज लगायतका विभिन्न माग सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सिपि मैनालीले नेतृत्व गरेको नेकपा माले ,हरिबोल भट्टराईले नेतृत्व गरेको नेपाली काङ्ग्रेस विपि, भावना विद्रोहिले नेतृत्व गरेको सर्वहारा क.पा.माओवादी ,भरत दाहालले नेतृत्व गरेको रास्ट्रयिय पुनरजागरण अभियान ,रामशरण पाण्डेले नेतृत्व गरेको ग्रेटर नेपाल लगायत १४ राजनीति दल र विभिन्न सङ सस्थाले MCC खारेज ,कोरोनाको परिक्षण तिब्र बढाउनु पर्ने, राहात सामाग्रीको नाममा गरिएका भ्रष्टचारिलाई कारवाही गर्नुुुुुुपर्ने, लगायतका माग राखी प्रधानमन्त्री कार्यलय बालुवाटार सचिवालयमा बुझाएका हुन् ।

व्यस्तताकाे कारण भन्दै प्रधानमन्त्रीले समय नदिएपछि सचिवालयमै ज्ञापनपत्र  बुझाईएको बुझिएकाे छ ।

Comments
Loading...