Ultimate magazine theme for WordPress.

बहराईनमा एक नेपालीद्वारा क्वारेन्टाईनमै अात्महत्या

1,208

बहराइनमा क्वारेन्टाइन मै रहेका एक नेपाली युवाले आत्म हत्याा गरेका छ्न ।

ताप्लेजुङ स्थायी घर भएका सन्त बहादुर लिम्बूले क्वारेन्टाईनमै अात्महत्या गरेका हुन् ।

क्वारेन्टाईारनमै ज्यान गुमाएपनि लिम्वु काेराेना संक्रमित थिए कि थिएनन भन्ने विषयमा भने केही खुलाईएकाे छैन ।

Comments
Loading...