Ultimate magazine theme for WordPress.

अर्घाखाँचीका दुईजनामा देखियाे काेराेना

1,142

पहिलाे अपडेट / अर्घाखाँची, १२ ज्येष्ठ ।

अर्घाखाँची जिल्लाका दुई जनामा काेराेना पाेजेटिभ देखिएकाे छ ।

प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा अर्घाखाँचीका दुई जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे ।

पाणिनि – ८, पालीमा कमला माविमा रहेकाे क्वारेन्टाईनमा रहेका दुई जनाकाे पिसिअार रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे । उनिहरु दुवैजना भारतबाट केेेेहि दिन अघि अाएकाे बुझिएकाे छ ।

उनिहरु दुवै जनाकाे स्वास्थ्य अवस्था सामान्य छ ।

Comments
Loading...