Ultimate magazine theme for WordPress.

क्षमायाचना

360

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार अस्पतालका सञ्चालक दुर्गा पाण्डे र तिलाेत्तमा नगरपालिकाका नगर प्रमुखले बताएका आधारमा हामीले प्रकाशित गरेका थियाैं । तर, अस्पतालले उनी जिवित रहेको भन्दै वक्तव्य जारी गरेका कारण समाचारमा तथ्यगत त्रुटी ठहरिन गएकाले क्षमायाचना सहित उक्त समाचारकाे कन्टेन हटाइएकाे छ । यसबाट आम पाठक वर्ग एवं बिरामीका परिवारजनमा पर्न गएकाे मर्काप्रति क्षमायाचना गर्दछाैं ।
– सम्पादक

अस्पतालको प्रेस विज्ञप्ती

Comments
Loading...