Ultimate magazine theme for WordPress.

सन्धिखर्ककाे विपत काेषमा डिभर्ना अर्घाखाँची रुपन्देहि सम्पर्क मन्चकाे २१ हजार सहयाेग

229

पहिलाे अपडेट / बैशाख ६, अर्घाखाँची

सन्धिखर्क नगरपालिकाले स्थापना गरेकाे गरेकाे राहत काेषमा डिभर्ना अर्घाखाँची रुपन्देहि सम्पर्क मन्चले अार्थिक सहयाेग गरेकाे छ ।

मन्चले नगरपालिकाले स्थापना गरेकाे काेषमा २१ हजार रुपैयाँ सहयाेग गरेकाे हाे ।

महामारी नियन्त्रणकाे लागि टेवा पुगाेस भन्ने उदेश्यका साथ सहयाेग गरिएकाे मन्चका सदस्य एवं निर्माण व्यवसायी नारायण बस्यालले जानकारी दिए ।

Comments
Loading...