Ultimate magazine theme for WordPress.

सन्धिखर्क हुँदै बुटवल पुगेका थिए, गुल्मीका संक्रमित

1,926

हरिप्रसाद भुसाल / पहिलाे अपडेट जेठ ५

अाज पहिचान भएका गुल्मीका काेराेना संक्रमित युवा अर्घाखाँचि हुँदै बुटवल पुगेकाे खुलेकाे छ ।

गुल्मिकाे मदाने गाउँपालिकाका उनी जिल्लाकाे छायाँ मेडिकल हलमा उपचारकाे लागि अाएकाे र यहीँबाट बुटवल पुगेकाे खुलेकाे हाे ।

मदाने गाउँपालिका निवासी शिक्षक पेशामा रहेका उनी ज्वाराेकाे विरामी भएपछि यहि जेठ १ गते सन्धिखर्क अाएका थिए ।

“स्वास्थ्यमा समस्या भई छाया मेडिकलमा भर्ना भएका उनि ५/६ दिन अघि बुटवलमा रहेकाे क्रिमसन हस्पिटलमा रिफर गरिएकाे थियाे” जिल्ला स्वास्थ्य कार्यालयका  सुचना अधिकार बिजय बिकले पहिलाे अपडेट डटकमसित भने ” अर्घखाँची पनि असुरक्षित भैसक्याे, सचेत रहाैँ ।

Comments
Loading...