Ultimate magazine theme for WordPress.

वडाअध्यक्ष बन्जाडेलाई पुत्रशाेक

2,512

पहिलाे अपडेट / जेठ २, अर्घाखाँची
भुमिकास्थान नगरपालिका वडा नं ३ का अध्यक्ष बालकृष्ण बन्जाडेलाई पुत्रशाेक परेकाे छ ।

बन्जाडेका छाेरा कमल बन्जाडेकाे अाज ४१बर्षकाे उमेरमा असामयिक निधन भएकाे हाे ।
अाज दिउसाे करिव पाैने १२ बजे अाफ्नै घरमा हृदयघात भई जिल्ला अस्पतालमा उपचारकाे लागि ल्याईएकाेमा तत्कालै अस्पतालले मृत घाेषणा गरेकाे थियाे ।

मृतक बन्जाडेकाे सन्धिखर्क स्थित गच्छे घाटमा अन्तिम संस्कार गरिदै छ ।

यसअघि मृतक बन्जाडेकाे स्मृतिमा नेकपा अर्घाखाँचीले अस्पताल परिसरमै शाेक सभा गरकाे थियाे । बन्जाडेकाे पार्थिव शरिरमा नेकपा अर्घाखाँचीका अध्यक्ष चेतनारायण अाचार्यले पार्टीकाे झण्डा अाेढाएका थिए ।

Comments
Loading...