Ultimate magazine theme for WordPress.

भारतीय शैली डव्लुएचओको मापदण्ड विपरित : पाेखरेल

230

पहिलाे अपडेट / जेठ १
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पाेखरेलले विनापरिक्षण नेपालीहरुलाई सिमामा अलपत्र पार्ने भारतिय शैली डव्लुएचओको मापदन्ड विपरित रहेकाे बताएका छन् ।

भारतिय सिमामा नेपालीहरु अलपत्र परेकाे खवर अाईरहँदा नेकपाका प्रभावशाली नेता समेत रहेका मुख्यमन्त्री पाेखरेलले यस्ताे बताएका हुन् ।

सामाजिक सन्जालमा स्टाटस लेख्दै पाेखरेलले संक्रमितलाई असुरक्षित यात्रा गराउन नमिल्ने समेत स्पष्ट पारेका छन् ।

पाेखरेलकाे स्टाटस जस्ताकाे तस्तै :

विनापरिक्षण नेपालीलाई सिमामा अलपत्र छोड्ने भारतिय शैली डव्लुएचओको मापदण्ड विपरित छ। संक्रमितलाई असुरक्षित यात्रा गराउन मिल्दैन।

Comments
Loading...